‘हिट्स एफएफ’ अवार्डमा रामकृष्णको गीतले गर्‍यो ह्याट्रिक

माघ २४ गते ।

नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले शनिबार काठमाण्डौमा आयोजना भएको ‘हिट्स एफएम म्यूजिक अवार्ड’मा ह्याट्रिक गरेका छन् ।र्चित गायक रामकृष्ण ढकालले शनिबार काठमाण्डौमा आयोजना भएको ‘हिट्स एफएम म्यूजिक अवार्ड’मा ह्याट्रिक गरेका छन् । रामकृष्णको आवाजमा समावेश ‘म हुरीमा दियो जलेको देख्छु’ बोलको गीतले ह्याट्रिक गरेको हो । रामकृष्णको यो गीत बर्षकै उत्कृष्ट गीत बन्न सफल भयो । यस्तै, ‘लिरिक्स अफ द इयर र रेकर्ड अफ द इयर’को अवार्ड पनि यहि गीतले जितेको छ । गायक ढकालले एउटै गीतबाट ह्याट्रिक गरेपछि आफ्ना फ्यानसँग यो खुशी साटेका थिए ।


सामाजिक संजाल