दृष्टिविहीन जोडीलाई जीवन निर्वाह गर्न समस्या

ताप्लेजुङ , पौष २५ । ताप्लेजुङ हाङदेवा ८ डाँडागाउँका दृष्टिविहीन जोडी २९ वर्षिय सुरेन्द्र र ३० वर्षिया सृजना पतङवा लिम्बुले ज्याला मजदुरीबाट पारिवारिक गुजारा चलाइरहनु भएको छ ।

 

१२ वर्षिय छोरी निशा र ६ वर्षिय छोरालाई समेत पढाइलेखाइका लागि विद्यालय पठाए पनि घरपरिवारबाट सहयोग पाउनुको सट्टा चार वर्षअघि परिवारले समेत छुट्याइदिएपछि उहाँहरुलाई समस्या भएको हो ।

 

बासको भाटा र खरले छाएको दुई कोठे घरमा दृष्टिविहीन जोडीका चार जना परिवारको बसोबास छ । घरायसी काम सकाएर विहानको खाना खाएपछि छोराछोरीलाई विद्यालय पठाएर आफूहरु खेताला जाने गरको उहाँहरुको भनाइ छ । जनता उच्च माविमा कक्षा ६ मा अध्यनरत निशा पतङवा बुवाआमाको मायाबाट खुसि हुनुहुन्छ ।

 

विद्यालय तथा बाल प्रतिभाका लागि आयोजना गरिने कार्यक्रममा कला प्रदर्शन गरेर प्राप्त गरेको पुरस्कारले आफ्नो र भाईका लागि कापी, कलम किन्न पाउँदा बुवाआमालाई समेत राहत महसुस हुने गरेको निशाले बताउनुभयो ।


¥यालीमा जिल्ला स्थित शिक्षक, कर्मचारी, सार्वजनिक संस्थान बैक, विमा तथा वित्तिय क्षेत्र, विश्वविद्यालय, स्थानीय निकाय, स्वास्थ्य क्षेत्र, इन्जिनियर लेखा परीक्षक, कानुन व्यवसायी लगायत सहभागी थिए । ज्ञापन पत्र बुझाउदै पेशाकर्मीहरुले  यथासिघ्र संविधानसभामा पठाउन अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद ढकानिरैिलाले ज्ञापन पत्रलाई जस्तात्यस्तै संविधानसभामा पठाउने बचत दिनुभएको थियो ।
 


सामाजिक संजाल