ताप्लेजुङमा गाउं परिषद् जारी

ताप्लेजुङ पुष २३ गते । ताप्लेजुङमा गाउ“ परिषद्को जारी सुरु भएको छ । स्थानिय निकायको बजेट विनियोजन गर्दै वर्ष दिनभरि गाउ“मा हुने विकास निर्माणको योजना बनाउने चटारो सुरु भएका हो । ४८ गाउ“ विकास समिति र एक नगरपालीका रहेको ताप्लेजुङमा हरेक वर्ष परिषद्हुदा अधिकांश गाविसमा विवाद हुने गरेको थियो ।तर पछिल्लो समयमा लक्षित वर्गकोमा चेतनाको विकास भएसंगै लक्षीत वर्गको बजेट लक्षित वर्गको शिर्षक छुटिन थालेपछि समस्या आउन छोडन छ । स्थानिय राजनीतिक दलका प्रतिनिधीको प्रभावका कारण लक्षित बर्ग अन्तगत छुट्ने अधिकांंंंं‘स रकम बाटो,पुल,बिजुलि,खानेपानी,मोटबाटो लगायतको शिर्षकमा रकमान्तर हुने गरेपनि अहिले जिविस तथा मन्त्रालय देखि समेत अनुगामन हुने भएकोले त्यस्तो समस्या नरहने गरेको स्थानिय लक्षित वर्गका समुदाय बताउन्छन् । लक्षित वर्गको वजेट लक्षित वर्गका लागि हो भन्ने आफुहरुलाई जानकारी भएपनि विगतमा अन्य शिर्षकमा रकामान्तर गर्नु पर्ने समस्या रहेको गाविस सचिवहरु बताउन्छन् । यो वर्ष पनि दलका नेताहरु सदरमुकाम छाडेर गा“उ प्रवेश गरेका छन् । अहिले जिल्लामा धमाधम गाउपरिषद् भइरहेको छ । यहि महिनाको मसान्त सम्मा परिषद् सकिने जिल्ला विकास समितिले जनाएको छ ।ताप्लेजुङ पुष २३ गते । ताप्लेजुङमा गाउ“ परिषद्को जारी सुरु भएको छ । स्थानिय निकायको बजेट विनियोजन गर्दै वर्ष दिनभरि गाउ“मा हुने विकास निर्माणको योजना बनाउने चटारो सुरु भएका हो । ४८ गाउ“ विकास समिति र एक नगरपालीका रहेको ताप्लेजुङमा हरेक वर्ष परिषद्हुदा अधिकांश गाविसमा विवाद हुने गरेको थियो ।तर पछिल्लो समयमा लक्षित वर्गकोमा चेतनाको विकास भएसंगै लक्षीत वर्गको बजेट लक्षित वर्गको शिर्षक छुटिन थालेपछि समस्या आउन छोडन छ । स्थानिय राजनीतिक दलका प्रतिनिधीको प्रभावका कारण लक्षित बर्ग अन्तगत छुट्ने अधिकांंंंं‘स रकम बाटो,पुल,बिजुलि,खानेपानी,मोटबाटो लगायतको शिर्षकमा रकमान्तर हुने गरेपनि अहिले जिविस तथा मन्त्रालय देखि समेत अनुगामन हुने भएकोले त्यस्तो समस्या नरहने गरेको स्थानिय लक्षित वर्गका समुदाय बताउन्छन् । लक्षित वर्गको वजेट लक्षित वर्गका लागि हो भन्ने आफुहरुलाई जानकारी भएपनि विगतमा अन्य शिर्षकमा रकामान्तर गर्नु पर्ने समस्या रहेको गाविस सचिवहरु बताउन्छन् । यो वर्ष पनि दलका नेताहरु सदरमुकाम छाडेर गा“उ प्रवेश गरेका छन् । अहिले जिल्लामा धमाधम गाउपरिषद् भइरहेको छ । यहि महिनाको मसान्त सम्मा परिषद् सकिने जिल्ला विकास समितिले जनाएको छ ।ताप्लेजुङ पुष २३ गते । ताप्लेजुङमा गाउ“ परिषद्को जारी सुरु भएको छ । स्थानिय निकायको बजेट विनियोजन गर्दै वर्ष दिनभरि गाउ“मा हुने विकास निर्माणको योजना बनाउने चटारो सुरु भएका हो । ४८ गाउ“ विकास समिति र एक नगरपालीका रहेको ताप्लेजुङमा हरेक वर्ष परिषद्हुदा अधिकांश गाविसमा विवाद हुने गरेको थियो ।तर पछिल्लो समयमा लक्षित वर्गकोमा चेतनाको विकास भएसंगै लक्षीत वर्गको बजेट लक्षित वर्गको शिर्षक छुटिन थालेपछि समस्या आउन छोडन छ । स्थानिय राजनीतिक दलका प्रतिनिधीको प्रभावका कारण लक्षित बर्ग अन्तगत छुट्ने अधिकांंंंं‘स रकम बाटो,पुल,बिजुलि,खानेपानी,मोटबाटो लगायतको शिर्षकमा रकमान्तर हुने गरेपनि अहिले जिविस तथा मन्त्रालय देखि समेत अनुगामन हुने भएकोले त्यस्तो समस्या नरहने गरेको स्थानिय लक्षित वर्गका समुदाय बताउन्छन् । लक्षित वर्गको वजेट लक्षित वर्गका लागि हो भन्ने आफुहरुलाई जानकारी भएपनि विगतमा अन्य शिर्षकमा रकामान्तर गर्नु पर्ने समस्या रहेको गाविस सचिवहरु बताउन्छन् । यो वर्ष पनि दलका नेताहरु सदरमुकाम छाडेर गा“उ प्रवेश गरेका छन् । अहिले जिल्लामा धमाधम गाउपरिषद् भइरहेको छ । यहि महिनाको मसान्त सम्मा परिषद् सकिने जिल्ला विकास समितिले जनाएको छ ।


सामाजिक संजाल