ताजा खबर

कास्कीमा बोक्सीको आरोपमा श्रीमती कुट्ने जेल चलान

RadioTaplajung


 कात्तिक २९, २०७५ / कास्की – बोक्सीको आरोप लगाएर श्रीमती कुट्ने  सन्तोष परियारलाई जेल चलान गरिएको छ ।कुटपिट गर्ने परियारलाई जिल्ला अदालत कास्कीले ६ महिना जेल र पाँच हजार जरिवानाको सुनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । कास्की प्रहरी कार्यालयमा श्रीमती कुटपिट गरेको उजुरी परेपछि सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । त्यो अभियोगमा गएको जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्य परिवारका सासू, ससुरा, देवर, देवरानीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

न्यायाधीश काजीबहादुर राईले परियारलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको सुनाउनुभएको हो । त्यस घटनामा परिवार अन्य सदस्यले भने सफाइ पाएका छन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले