लक्ष्मी पूजाकै रात ५ तोला सुन र २० हजार चोरी

लक्ष्मी पूजाकै रात ५ तोला सुन र २० हजार चोरी
रेडियो ताप्लेजुङ,कार्तिक २२ गते । लक्ष्मी पूजाकै साझ वुधवार ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित क्याम्पस टोलमा  सुन र नगद चोरी भएको छ । फुङलिङ नगरपालिका–४ क्याम्पसलाईन निवासी शिला इजम राईको पा“च तोला सुन र २० हजार नगद चोरी भएको उनले बताइन् ।
राईका अनुसार दराजमा राखिएको तीन तोला सुनको सिक्रि र डेढ तोलाको तीनवटा औंठी चोरिएको हो । लक्ष्मी पूजा गर्ने तयारी भइरहेकोवेला मान्छे तलामुनि भएको मौका छोपी घरको माथिल्लो तलावाट चोरी भएको उनले जानकारी दिए ।
नगदको पर्सनै चोरिएको र सुनका गहना हराएको हो । चोरी भएकै रात प्रहरी घटनास्थलमा पुगेको प्रहरीले अध्ययन सुरु गरिएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

खुकुरी प्रहारवाट घाइतेको काठमाण्डौंमा उपचार हुँदै

ताप्लेजुङ फुङलिङ नगरपालिका ३ मा आज विहान भएको खुकुरी प्रहारवाट घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । हेलिकप्टर चार्टर गरेर लगिएका चारजनाको टिचिङ

SITENAME

हिमालको फेद पुगेका वलत्कार आरोपी पक्राउ

तीन वर्षअघि जवरजस्ती करणी गरेको अभियोग लागेका पाथीभरा याङवरक १ नाङखोल्याङ निवासी मिङमा शेर्पा पक्राउ परेका छन । उनलाई ३ हजार १ सय मिटरको हिमाली वस्ति

ताप्लेजुङमा वहिनी र भान्जीद्धयमाथि खुकुरी प्रहार,आफैमाथि समेत प्रहार,चारै जनालाई थप उपचारका लागि हेलिकप्टर झिकाइयो

ताप्लेजुङमा वहिनी र भान्जीद्धयमाथि खुकुरी प्रहार,आफैमाथि समेत प्रहार,चारै जनालाई थप उपचारका लागि हेलिकप्टर झिकाइयो रेडियो ताप्लेजुङ । कार्तिक २७