यूएईमा नेपाली महिलाबीच छुरा हानाहान, एकको मृत्यु, तीन घाइते

SITENAME

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहस्थित तान्जिफ्को इमिरेट्स कम्पनीमा कार्यरत नेपाली महिला शोकमा डुबेका छन्। त्यस क्याम्पमा २ दुई ७२ नेपाली महिला कार्यरत छन्।

९ कात्तिकमा सिन्धुलीकी सविना तामाङले काठमाडौंकी सिर्जना बराललाई छुरा प्रहार गरी हत्या गरेपछि नेपाली महिला त्रसित छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सविनाकोे छुरा प्रहारबाट अर्की महिला ममता चौधरी गम्भीर घाइते छिन्। घटनामा सलिना मगर र आशा दर्जी पनि सामान्य घाइते भएका छन्।

महिलाहरुबीच सामान्य विवादमै सविनाले सँगै बस्ने सिर्जनालाई मध्यराती छुरा हानेर हत्या गरेकी हुन्।

प्रतिकृया दिनुहोस
SITENAME

लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि

कपिलवस्तु – बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ । विश्व शान्ति र भाइचाराको भावना

SITENAME

फेसबुकमा स्टाटस लेख्दा, ११ निकायलाई स्पष्टीकरण

कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ ।  शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी

SITENAME

तोडियो पप्पुसँगको ठेक्का सम्झौता

पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाई आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जनश्रोत तथा सिंचाई विभागले ठेक्का तोडेको छ। बाँकेमा निर्माणाधिन