स्मार्ट लाइसेन्समा बेथितिः सरकारको प्रिन्टिङ मेसिन थन्क्याएर निजीलाई जिम्मा

SITENAME

सरकारले ०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाइसेन्समा स्तरोन्नती गर्यो।

सुरुमा साविक बागमती अञ्चलमा सुरु भएको स्मार्ट कार्ड ०७५ मा आइपुग्दा देशभरी लागू भयो।

तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा हालसम्म पनि ट्रयल पास गरेको १७ महिनासम्म स्मार्ट लाइसेन्स लिनका लागि कुर्नुपर्ने अबस्था छ। यो खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्।

यस्तो समस्या समाधान गर्ने भन्दै सरकारले स्मार्ट लाइसेन्सको प्राविधिक पक्षलाई लत्याएर निजी कम्पनीलाई स्मार्ट कार्ड प्रिन्टिङको जिम्मा लगाएको छ।

सरकारले गएको २९ असोजमा निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलाई थर्मल प्रिन्टिङ (सामान्य लेखाई) विधिबाट पाँचलाख कार्ड ४५ दिनभित्र प्रिन्ट गर्ने गरी सम्झौता गरेको थियो।

विभागले हाल आफूसँग भएका ८ वटा प्रिन्टरमध्ये ५ वटाबाट मात्र प्रिन्ट गर्दै आएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि

कपिलवस्तु – बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ । विश्व शान्ति र भाइचाराको भावना

SITENAME

फेसबुकमा स्टाटस लेख्दा, ११ निकायलाई स्पष्टीकरण

कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ ।  शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी

SITENAME

तोडियो पप्पुसँगको ठेक्का सम्झौता

पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाई आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जनश्रोत तथा सिंचाई विभागले ठेक्का तोडेको छ। बाँकेमा निर्माणाधिन