आफूले गोल नगरी सिजनको पहिलो जित

SITENAME

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा हडर्ल्सफिल्ड टाउन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा हडर्ल्सफिल्डले फुलह्यामलाई १–० ले हराएको हो ।

जितका लागि हडर्ल्डफिल्ड आफैले गोल भने गर्नु परेन । २९ औँ मिनेटमा फुलह्यामका फोसु मेनसाहले आत्मघाती गोल गरे र त्यहि गोलले हडर्ल्सफिल्ड टाउनलाई जितायो ।

प्रिमियर लिगको यो सिजनमा हडर्ल्सफिल्डको यो पहिलो जित हो । ११ औँ खेलमा आएर उसले सिजनको पहिलो जित निकालेको हो । उसको ११ खेलबाट ६ अंक भएको छ र १८ औँ स्थानमा छ। समाचार स्रोत : देशसञ्चार

प्रतिकृया दिनुहोस

जेल जानबाट बचे रोनाल्डो, १६.६ मिलियन भने तिर्नुपर्ने

२०७५ माघ ८ गते ।  स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३

SITENAME

ताप्लेजुङको हाङदेवास्थित लामपोखरीमा पुरुष फुटबल सुरु,आयोजक सेतो र निलो पराजित

रेडियो ताप्लेजुङ,माघ ८ गते । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङदेवामा आजदेखि तेश्रो लामपोखरी च्यालेन्ज रनिङ कप पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ ।

SITENAME

टाइब्रेकरमा उज्वेकिस्तानलाई हराउँदै अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा

माघ ८ गते । अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा पुगेको छ । उज्वेकिस्तानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय