ताजा खबर

जन्मदिनको अवसर पारेर विपन्न बालकलाई अधिकारीको सहयोग

RadioTaplajung

पाँचथर हिलिहाङ गाउँपालिका निबासि कुल प्रसाद अधिकारीले आफनो जन्मदिनको अवसर पारेर फिदिम नगरपालिका वडा नम्बर ४ बस्ने विपन्न बालकलाई सहयोग गर्नुभएको छ ।

हाल मलेसियामा कार्यरत तीन जुरे मिडिया गु्रपका सचिब अधिकारीले आफ्नो जन्म दिनको अवसरमा ८ वर्षिय बालक विशाल विकलाई दैनिक उपभोग्य तथा लत्ताकपडा प्रदान गर्नुभएको हो ।

जनसेवा समाज पाँचथर मार्फत बिकलाई दैनिक उपभोग्य सामाग्री ओड्ने,ओछ्याउने,लगाउने तथा दैनिक उपभोग सामान बितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो । पाँचथर जिल्ला समन्वय समितिका प्रमुख बिस्णु प्रसाद सापकोटा ,उप प्रमुख डिल्ली दुलाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले