ताजा खबर

सुकेटारमा ग्राउण्डेड जहाज आज बनाउने

सुकेटारमा ग्राउण्डेड जहाज आज बनाउने
रेडियो ताप्लेजुङ । कात्र्तिक १ गते । वुधवार (हिजो) विहान देखि ताप्लेजुङको सुकेटार विमानस्थलमा ग्राउण्डेड नेपाल वायु सेवा निगमको जहाज विहिवार (आज) मर्मत गरिने भएको छ । मौषममा सुधार आएपछि अर्को जहाजमा काठमाण्डौंवाट प्राविधिकको टोलि आउने र बनाएर उडाउने निगमका ताप्लेजुङ स्टेशन इञ्चार्ज विकास राईले वताए ।
राईका अनुसार ब्याट्रि डाउन भएका कारण इञ्जिन स्टाट नभएपछि ग्राउण्डेड भएको हो । ‘सामान्य समस्या जस्तो देखिएको छ, अव थप विषय त प्राविधिक आएपछि थाहा हुन्छ’ उनले भने । बाक्लो कुहिरो लागेका कारण वुधवार विहान निकै समय घुमाएर मात्रै सुकेटारमा जहाज अवतरण गरिएको थियो । विहिवारपनि विहानैदेखि कुहिरो लागेको छ । प्राविधिक टोलि मौषम सुधारको पर्खाइमा रहेको छ ।
सुकेटार विमानस्थलमा वुधवार र सुक्रवार नेपाल वायु सेवा निगम र मंगलवार समिट एयरले उडान गर्दै आएका छन ।
 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक