ताजा खबर

‘लभ स्टेशन’को फर्स्ट लुक सार्वजनिक

RadioTaplajung

 
‘लभ स्टेशन’को फर्स्ट लुक सार्वजनिक
 असोज २८ गते ।  सिनेमा ‘लभ स्टेशन’को फर्स्ट लुक  सार्वजनिक भएको छ ।  असोज ११ गतेदेखि छायाकंन सुरु भएको यो सिनेमाको यतिबेला दार्जीलिङमा छायाकंन भइरहेको छ । यो सिनेमाको छायाकंन दार्जीलिङ र कालिङपोङपछि सिक्किम, फिक्कललगायतका स्थानमा छायाकंन गरिने छ ।
 
प्राप्त जानकारी अनुसार २ वटा गीतसहित सिनेमाको ५० प्रतिशत छायाकंन सकिएको छ ।

यो सिनेमालाई अभिनेता प्रदीप खड्काले निर्माता गोविन्द शाहीसँग मिलेर बनाएका हुन् । सिनेमामा प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।  

यी दुई कलाकारका अलावा सिनेमामा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको पनि मुख्य भूमिका छ ।

काफिया फिल्म्स्को व्यानरमा काफिया शाही र कविरविक्रम शाहीले  निर्माण गर्न लागेको यस सिनेमाका प्रस्तुतकर्ता गोविन्द शाही हुन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण