ताजा खबर

ताप्लेजुङमा पनि नया नोट

RadioTaplajung

 

रेडियो ताप्लेजुङ / दसैंका लागि ताप्लेजुङमा डेढ करोड रुपैंयाको नया नोट भित्रिएको छ । नेपाल बैंक लिमिटेडले निजी बैंकलाई समेत उपलब्ध गराउने गरी नया नोट ल्याएको हो ।

बैंकका प्रवन्धक तेजप्रसाद नेपालका अनुसार नेपाल बैंकले ७५ लाख रुपैंया आफैंले वितरण गर्छभने बा“की रकम निजीबैंक मार्फत बितरण गरिने छ । नया नोटभने घटस्थापना आसपासदेखि वितरणको तयारी गरिएको छ ।

थोरै कर्मचारी, तलव निकासादिने समयपनि भएकाले घटस्थापनादेखि वितरण गर्ने योजना बनाएको प्रबन्धक नेपालले वताउनु भयो । एक जनालाई १८ हजार ५ सयकादरले नया नोट दिने तयारी बैंकको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,