ताजा खबर

ताप्लेजुङमा पनि नया नोट

SITENAME

 

रेडियो ताप्लेजुङ / दसैंका लागि ताप्लेजुङमा डेढ करोड रुपैंयाको नया नोट भित्रिएको छ । नेपाल बैंक लिमिटेडले निजी बैंकलाई समेत उपलब्ध गराउने गरी नया नोट ल्याएको हो ।

बैंकका प्रवन्धक तेजप्रसाद नेपालका अनुसार नेपाल बैंकले ७५ लाख रुपैंया आफैंले वितरण गर्छभने बा“की रकम निजीबैंक मार्फत बितरण गरिने छ । नया नोटभने घटस्थापना आसपासदेखि वितरणको तयारी गरिएको छ ।

थोरै कर्मचारी, तलव निकासादिने समयपनि भएकाले घटस्थापनादेखि वितरण गर्ने योजना बनाएको प्रबन्धक नेपालले वताउनु भयो । एक जनालाई १८ हजार ५ सयकादरले नया नोट दिने तयारी बैंकको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

गरीबी निवारण कोषः गरीबका नाममा टाठाबाठाको रजाइ

माघ २९ गते । गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । गरीबको नाममा खर्च हुने रकम

SITENAME

भृकुटीमण्डपको जग्गा भाडामा अनियमितता: पूर्वमन्त्रीद्वयलाई भ्रष्टाचार मुद्दा

माघ २२ गते । समाज कल्याण परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४

SITENAME

अलपत्र ठेक्का १,८४८, जोखिममा १ खर्ब १८ अर्ब

माघ १४ गते । ठेक्का अलपत्र भन्नेबित्तिकै अचेल ‘पप्पु कन्स्ट्रक्सन’ को नाम लिइन्छ । तर, त्यस्ता बेइमान ठेगदार दर्जनौं छन्, जसले १ हजार ८ सय ४८ योजना