इलामको चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त

SITENAME

इलामको चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त


२ वैशाख । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ ।

शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
स्रोतः अनलाइनखबर

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङमा नेपाल लाइफद्धारा १२ लाख ८१ हजार प्रदान

ताप्लेजुङमा नेपाल लाइफद्धारा १२ लाख ८१ हजार प्रदान देवराज गुरुङ,रेडियो ताप्लेजुङ । बैसाख १० गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय

SITENAME

तिब्बत जोडिन ३२ किमी मात्रै

तिब्बत जोडिन ३२ किमी मात्रै सीताराम गुरागाई । लेलेप तमोरको तिरैतिर तिब्बत जोड्ने उत्तर–दक्षिण तमोर करिडोर विस्तारको कामले गति लिएको छ । बहुवर्षीय

SITENAME

योगेशले दुई बालबालिकालाई विद्यालयमा भर्ना गराए

योगेशले दुई बालबालिकालाई विद्यालयमा भर्ना गराए सीताराम गुरागाई, रेडियो ताप्लेजुङ । बैसाख ६ गते । सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत