ताजा खबर

सीपीएलमा पनि सन्दीपको जादु कायमै, एकै ओभरमा लिए २ विकेट

RadioTaplajung

सीपीएलमा पनि सन्दीपको जादु कायमै, एकै ओभरमा लिए २ विकेट
 साउन ३१ गते । नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग क्रिकेटको तेस्रो खेलमा सन्दीपले जमाइका विरुद्धको खेलमा दुई विकेट लिएका छन् ।

पहिलो ओभरमा १० रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा आठ रन दिँदै दुई विकेट हात पारे । उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे ।

यो प्रतियोगितामा सन्दीपले ३ खेलमा ५० रन खर्चिदै ५ विकेट हात पारी सकेका छन् । जारी सीपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दीपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पारे ।

जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दीपले किनर लुइसलाई ४९ रनमा आउट गरे । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा