ताजा खबर

नोटमा केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई जेल !

RadioTaplajung

नोटमा केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई जेल !
 साउन २४ गते । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई जेल सजाय हुने भएको छ । भदौदेखि लागू हुने मुलुकी अपराध संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हो ।  नोटमा जथाभावी केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई प्रहरीले प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा उल्लेख छ ।

यसअघि नोट केरमेट गर्ने तथा च्यात्नेलाई कैद वा जरिवाना हुने व्यवस्था थिएन । राष्ट्र बैंकले नयाँ नोट केरमेट नगर्नरनगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिएको छ । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,