ताजा खबर

आजको मौसमः दिनभरी घाम, साँझपख पानी

SITENAME

आजको मौसमः दिनभरी घाम, साँझपख पानी
साउन २४ गते । उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद्को अनुमान छ । तर दिउँसोपछि देशभरी कै मौसम एकैछिन घाम लाग्दै फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा पानी पनि पर्ने सम्भावना छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने देखिएको छ । भोलि र पर्सि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो ।

भोलि दिउँसो प्रदेश १, २, ३, ४ र ५ मा ठूलो पानी पर्ने अनुमान छ । पानी परेपछि केही नदीमा बाढीको जोखिम समेत रहेको भन्दै सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

पत्नीलाई माइत जान दिएको निउँमा युवकले गरे बुवा र ठूलाबाको हत्या

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई माइत किन जान दिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् ।बलियाका २१ वर्षीय जहरसिंह

SITENAME

यी हुन मंगल ग्रहबारेका १० रोचक तथ्यहरु

मंगल ग्रहको विस्तृत अध्ययनका लागि अमेरिकी अन्तरीक्ष संस्था नासाले प्रक्षेपण गरेको यान इनसाइट ल्यान्डर सोमबार सफलतापूर्वक मंगलको सतहमा पुगेको छ

SITENAME

साढे ३३ किलो सुन तस्करीमा मुछिएका निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

साढे ३३ किलो सुन तस्करीमा मुछिएका निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश  मंसिर २१ गते । मोरङ – साढे ३३ किलो सुन तस्करी र