ताजा खबर

युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने

SITENAME

युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने
 साउन २४ गते । युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ ।

भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने हुनेछन् ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता रहेको छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागि हुँदैछन् ।

नेपाल पहिलो संस्करणमा  सहभागि भए पनि  समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालले प्रतियोगिता अन्तर्गत शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।  स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

रोहित चन्द इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडी घोषित

रोहित चन्द इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडी घोषित मंसिर २४ गते । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियाको लिग वानमा

SITENAME

बोका जुनियर्सलाई हराउँदै रिभर प्लेटले उचाल्यो कोपा लिबर्टाडोरेसको उपाधि

मंसिर २४ गते । दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको छ । समर्थकको आक्रमणका कारण घरेलु मैदानमा स्थगित भएर

SITENAME

म्यानचेस्टर सिटीको अपराजित यात्रामा लाग्यो ब्रेक, चेल्सीसँग हार्‍यो

म्यानचेस्टर सिटीको अपराजित यात्रामा लाग्यो ब्रेक, चेल्सीसँग हार्‍यो  मंसिर २३ गते । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ ।