ताजा खबर

युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने

RadioTaplajung

युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने
 साउन २४ गते । युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ ।

भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने हुनेछन् ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता रहेको छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागि हुँदैछन् ।

नेपाल पहिलो संस्करणमा  सहभागि भए पनि  समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालले प्रतियोगिता अन्तर्गत शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।  स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा