ताजा खबर

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

SITENAME

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु
साउन २१ गते । इण्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प जाँदा ८२ जनाको ज्यान गएको छ । सय जना भन्दा धेरै घाइते भएका छन् ।

भूकम्पले हजारौं भवनमा क्षती पुगेको छ भने थुप्रै स्थानमा बिजुली आपूर्ती पनि बन्द भएको छ । धेरै भवन तथा घरहरु भत्किएका छन् ।

इण्डोनेसियाका लोमबोक टापुमा भूकम्प गएको बीबीसीले जनाएको छ । यस अघि गएको १३ गते पनि यहि क्षेत्रमा भूकम्प जाँदा १६ जनाको ज्यान गएको थियो ।

इन्डोनेशियाको प्रकोप व्यवस्थापन एजेन्सीका प्रवक्ताले लोमबोकका मुख्य शहर मताराममा पनि केही घरहरु भत्किएको जानकारी दिएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश  मंसिर २१ गते ।  तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवार फेरि देश छोड्नु

SITENAME

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो  मंसिर २० गते । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका

SITENAME

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या मंसिर १९ गते । इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर