ताजा खबर

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

RadioTaplajung

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु
साउन २१ गते । इण्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प जाँदा ८२ जनाको ज्यान गएको छ । सय जना भन्दा धेरै घाइते भएका छन् ।

भूकम्पले हजारौं भवनमा क्षती पुगेको छ भने थुप्रै स्थानमा बिजुली आपूर्ती पनि बन्द भएको छ । धेरै भवन तथा घरहरु भत्किएका छन् ।

इण्डोनेसियाका लोमबोक टापुमा भूकम्प गएको बीबीसीले जनाएको छ । यस अघि गएको १३ गते पनि यहि क्षेत्रमा भूकम्प जाँदा १६ जनाको ज्यान गएको थियो ।

इन्डोनेशियाको प्रकोप व्यवस्थापन एजेन्सीका प्रवक्ताले लोमबोकका मुख्य शहर मताराममा पनि केही घरहरु भत्किएको जानकारी दिएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल