भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ को मृत्यु

SITENAME

भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ को मृत्यु

 चैत २७ । भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ ।

काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ ।

स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । स्रोतः उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी

चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी भदौ १२ गते । चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन

SITENAME

अमेरिकाको एरिजोनाबाट मेक्सिकोको एउटा घरभित्र पुग्ने सुरुङ फेला

अमेरिकाको एरिजोनाबाट मेक्सिकोको एउटा घरभित्र पुग्ने सुरुङ फेला भदौ १० गते । अमेरिकी अधिकारीहरुले अमेरिकाको एरिजोनाबाट मेक्सिकोको लुइस रियो

SITENAME

सरकारलाई तीन आग्रह

सरकारलाई तीन आग्रह डा.गोविन्द केसी,भदौ ८ गते ।  १. सम्झौता कार्यान्वयनहामी सुधारका माग राखेर सत्याग्रहसहित आन्दोलन गर्छौं । सरकार सम्झौता गर्छ । तर