मादक पादर्थ सेवन गरी १४ वर्षीय बालकले बलात्कार

SITENAME

मादक पादर्थ सेवन गरी १४ वर्षीय बालकले बलात्कार
चैत २६ । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

                                               
बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । रासस

प्रतिकृया दिनुहोस
SITENAME

आलेख सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय

आलेख सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय साउन ५ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि

SITENAME

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !  साउन ५ गते । जाँडरक्सी खाएर सवारीसाधन चलाउनु गलत काम हो । यो नबुझ्ने चालक कोही नहोला तर अनेकौ बहानामा चालकले

SITENAME

झडपमा घाइते भएका प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिँदै

झडपमा घाइते भएका प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिँदै  साउन ४ ।   जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाने क्रममा उहाँका