ताजा खबर

झडपमा घाइते भएका प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिँदै

RadioTaplajung

झडपमा घाइते भएका प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिँदै
 साउन ४ ।   जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाने क्रममा उहाँका समर्थकहरुसँग भएको झडपको घटनामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ ।

उपाध्यायको नेपालगञ्ज मेडिकल कलेजमा विहीबार रातिदेखि आईसीयूमा राखेर उपचार भैरहेको छ । उपाध्यायको स्वास्थ्यमा सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले उपाध्यायलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले