पाँचथरको ट्याक्सी दुर्घटनामा एकको मृत्यू नौ घाइते

SITENAME

 

रेडियो ताप्लेजुङ/पाँचथरको च्याङथापुवाट झापाको बिर्तामोड तर्फ जाँदैगरेको मे१च २०५१ नम्वरको ट्याक्सी दुर्घटना हुँदा मंगलवार विहान एकजनाको मृत्यू भएको छ । चालक सहित नौजना घाइते भएका छन । पाँचथरका प्रहरी नायव उपरिक्षक वामदेव गौतमका अनुसार याङवरक गाउपालिका २ फलैंचा निवासी ४३ वर्षिय कैलाश अधिकारीको मृत्यू भएको हो ।

घाइतेहरुको पाँचथर सदरमुकाम फिदिम र झापामा उपचार भइरहेको छ । १० जना सवार ट्याक्सी मध्यपहाडी लोकमार्गको ओयाम भत्रे ठाउमा सडकवाट ओरालो झरेको स्थानीयले वताएका छन । दुर्घटनाको कारण खुलेको छैन । हिलाम्मे र साँघुरो सडकका कारण दुर्घटना भएको अनुमान स्थानीयको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङमा ज्यान मार्ने अभियोगमा अदालतमा धरौटी बुझाउन नसक्दा कारागार चलान

रेडियो ताप्लेजुङ,माघ ८ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्धाका २ जनालाई सोमवार कारागार चलान गरेको छ । जिल्ला अदालतले मागेको धरौटी बुझाउन

SITENAME

ताप्लेजुङमा समुदाय बुझाउनेलाइ अनुशिक्षण

रेडियो ताप्लेजुङ,माघ ७ गते । पोषण संम्बन्धि स्वास्थ्यसेवा प्रवाह गर्दै आएको सु–आहारा–२ कार्यक्रमले जिल्लाभरिका सामाजिक कार्यकर्तालाइ एक हप्ते

SITENAME

श्री स्वस्थानीको ब्रत आजदेखि सुरु

 माघ ७ गते । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन सोमबारदेखि सुरु भएको छ । पौष शुक्ल