संञ्चार कर्मी आनन्द गौतम सम्मानित

SITENAME

 

ताप्लेजुङ एफएमका आनन्द गौतमलाइ फुङलिङ नगरपालिकाले सम्मान गरेको छ । प्रत्येक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुसार पहिलो वर्ष गौतमलाई पुरस्कृत गरिएको नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले वताए ।

पत्रकार महासंघको सिफारिसमा नगरपालिकाले पुरस्कृत गरेको हो । प्याकुरेलले प्रमाणपत्र र प्रमुख जिल्ला अधिकारी मोहन जिसीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । उपप्रमुख वमवहादुर भट्टराई लगायत वडाध्यक्षहरु, पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले वधाई दिएका थिए ।
यो पुरस्कार अव प्रत्येक बर्ष प्रदान गरिने प्रतिवद्धता नगरप्रमुखले ब्यक्त गरेका छन ।

प्रतिकृया दिनुहोस

क्रुर आमाःथेचम्बुमा आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू, आमा फरार

क्रुर आमाःथेचम्बुमा आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू, आमा फरार देवराज गुरुङ,रेडियो ताप्लेजुङ । साउन ३१ गते । जिल्लाको

SITENAME

ताप्लेजुङको लेकमा भस्मे फाँड्दै, औलका जग्गा बाँझै

ताप्लेजुङको लेकमा भस्मे फाँड्दै, औलका जग्गा बाँझै आनन्द गौतम,साउन २५ गते । फक्तालुङ गाउँपालिका ६ लेलेप लावाजिनका रामकुमार राईलाई भस्मे नफाँडी जीविका

SITENAME

ताप्लेजुङको लाखेः नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा शुक्रबार निकालिएको लाखे ।

ताप्लेजुङको लाखेः नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा शुक्रबार निकालिएको लाखे । सदरमुकाममा साँझपख लाखे नाच्दै परिक्रमा गर्ने चलन छ ।