ताजा खबर

ताप्लेजुङको नेम्मेङ खोलामा वृद्धाको शव फेला

SITENAME

ताप्लेजुङको नेम्मेङ खोलामा वृद्धाको शव फेला
रेडियो ताप्लेजुङ,असार २६ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनमा ७० वर्षीया वृद्धाको शव फेला परेको छ। असार २१ गतेबाट बेपत्ता स्थानिय धनमायाँ लिम्बू सोमबार नेम्मेङ खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। २१ गते स्थानिय सोम थलङको घरमा गई मदिरा लिएर घर तर्फ फर्किएको र सोहि दिनदेखि उनी वेपत्ता रहेको बताईएको छ। मृतक महिला घरमा एक्लै बस्ने गरेकी थिइन्। सोमवार उनका ज्वाइ ससुराली घरमा जाँदा सासुलाई नदेखे पछि खोजतलास गर्ने क्रममा महिलालाई मृत अवस्थामा फेला परिएको थियो। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ। तस्बिरःमणि शंकर पोमूको फेसबुकबाट साभार

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा जुम्ल्याहा छोरी मारेर चर्पीमा फ्याँकेको आरोपमा आमा पक्राउ

ताप्लेजुङमा जुम्ल्याहा छोरी मारेर चर्पीमा फ्याँकेको आरोपमा आमा पक्राउ रेडियो ताप्लेजुङ, भदौ १ गते । जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–२ की २०

SITENAME

तेश्रो पाथीभरा गोल्डकप २०७५ः दर्शकका लागि बन्दैछ अस्थायी बासको प्याराफिट !

तेश्रो पाथीभरा गोल्डकप २०७५ः दर्शकका लागि बन्दैछ अस्थायी बासको प्याराफिट ! देवराज गुरुङ,रेडियो ताप्लेजुङ,भदौ १ गते । आगामी भदौ ८ गतेदेखि हुने

क्रुर आमाःथेचम्बुमा आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू, आमा फरार

क्रुर आमाःथेचम्बुमा आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू, आमा फरार देवराज गुरुङ,रेडियो ताप्लेजुङ । साउन ३१ गते । जिल्लाको