एसर्इर्इ नतिजा आज  (यसरी हेर्नुस् नतिजा)

SITENAME


असार ९ गते । माध्यमिक शिक्षा परीक्षा एसर्इर्इको नतिजा आज आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले आज तीन बजेसम्म नतिजा प्रकाशित हुनसक्ने जानकारी दिए ।

परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका  थिए । एसईई परीक्षाा गत चैत आठ गतेदेखि सञ्चालन भएको थियो । नतिजा रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ। अन्नपूर्ण अनलाइनबाट ।  फोटो गुगोल

प्रतिकृया दिनुहोस
SITENAME

प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित

SITENAME

एसिड आक्रमण पीडितको अवस्था गम्भीर, पक्राउ परेनन दोषी

एसिड आक्रमण पीडितको अवस्था गम्भीर, पक्राउ परेनन दोषी असोज १ गते । रौतहटको चन्द्रपुर–६ मा भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीमध्ये एकको अवस्था

SITENAME

गोरखामा पहिरोबाट विस्थापित बस्तीमा खाद्यान्न संकट

गोरखामा पहिरोबाट विस्थापित बस्तीमा खाद्यान्न संकट  भदौ ३० गते । गोरखाको धार्चे गाउँपालिका–७, लापूको खानीगाउँका पहिरो प्रभावितहरुलाई