ताजा खबर

गुन्डा नाइके गिरीले सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ पाए

SITENAME

गुन्डा नाइके गिरीले सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ पाए
असार ६ गते । गुन्डा नाइके अभिषेक गिरीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले सफाइ दिएको छ ।

मंगलबार अदालतका न्यायधिश बाबुराम रेग्नी, चण्डीराज ढकाल र नायणप्रसाद पोखरेलको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको हो ।

यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ५ जेठ २०७० मा गिरीसहित अन्य ५ जना गुन्डा नाइकेविरुद्ध सम्पद्धि शुद्धिकरणको मुद्दा दायर गरेको थियो ।

त्यसमध्ये गुन्डा नाइकेहरु डन दीपक मनाङे उर्फ राजीव गुरुङ, पर्शुराम बस्नेत, चक्रे मिलन लगायतले यसअघि नै सफाइ पाइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस
SITENAME

चार महिनामा गैंरकानुनि काम गर्ने १६३ विदेशी नागरिक देश निकाला

 कात्तिक ३० । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् । विगत चार महिनाको

SITENAME

बाघको आक्रमणबाट बालिकाको मृत्यु

कात्तिक २९, २०७५ तनहुँ  बाघको आक्रमणबाट बिहीबार साँझ एक बालिकाको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखनीगाउँ बस्ने ४ वर्षीय बालिका

SITENAME

कास्कीमा बोक्सीको आरोपमा श्रीमती कुट्ने जेल चलान

 कात्तिक २९, २०७५ / कास्की – बोक्सीको आरोप लगाएर श्रीमती कुट्ने  सन्तोष परियारलाई जेल चलान गरिएको छ ।कुटपिट गर्ने परियारलाई जिल्ला अदालत कास्कीले