ताप्लेजुङमा श्रीमतीले गरिन श्रीमानको हत्या

SITENAME

ताप्लेजुङमा श्रीमतीले गरिन श्रीमानको हत्या
आनन्द गौतम,जेठ ३१ गते ।  जिल्लाको फक्ताङलुङ गाउ“पालिका ६ लेलेपमा श्रीमतिले श्रीमानको
हत्या गरेकी छन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका ड्युटि अफिसर असइ पिताम्वर अधिकारीका अनुसार अन्दाजी २४÷२५ बर्षकी शर्मिला लिम्बूले आफ्नै श्रीमान २४ बर्षका दुर्गा लिम्बूको हत्या गरेकी हुन । उनी फरार रहेकी छिन् । धारिलो हतियार प्रहार गरेर हत्या गरेको असई अधिकारीले बताएका छन । घटनाको जानकारी पाउना साथ बिहान ५ बजे प्रहरी टोली घटनास्थल पुगेको कार्यालयले जनाएको छ । शर्मिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस

क्रुर आमाःथेचम्बुमा आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू, आमा फरार

क्रुर आमाःथेचम्बुमा आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू, आमा फरार देवराज गुरुङ,रेडियो ताप्लेजुङ । साउन ३१ गते । जिल्लाको

SITENAME

ताप्लेजुङको लेकमा भस्मे फाँड्दै, औलका जग्गा बाँझै

ताप्लेजुङको लेकमा भस्मे फाँड्दै, औलका जग्गा बाँझै आनन्द गौतम,साउन २५ गते । फक्तालुङ गाउँपालिका ६ लेलेप लावाजिनका रामकुमार राईलाई भस्मे नफाँडी जीविका

SITENAME

ताप्लेजुङको लाखेः नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा शुक्रबार निकालिएको लाखे ।

ताप्लेजुङको लाखेः नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा शुक्रबार निकालिएको लाखे । सदरमुकाममा साँझपख लाखे नाच्दै परिक्रमा गर्ने चलन छ ।