ताजा खबर

२ करोड ६३ लाख नक्कली नेपाली रुपैयाँ बरामद

RadioTaplajung

२ करोड ६३ लाख नक्कली नेपाली रुपैयाँ बरामद
जेष्ठ २ । प्रहरी परिसर काठमाडौंले उपत्याकाका तीन विभिन्न स्थानबाट २ करोड ६३ लाख नक्कली नेपाली नोट बरामद गरेको छ । स्रोतका अनुसार गोगंबु, ठाडोढुंगा र लुभुबाट त्यतिका धेरै रकम बरामद गरिएको हो ।
प्रहरीका अनुसार छापा मारिएको स्थानमा नक्कली नोट छापिएको तथ्य खुलेको छ ।

बरामद सबै नोटहरु एक हजार रुपैयाँका छन्। प्रहरीले नक्कली नोट छाप्ने र वितरण गर्ने गिरोहका सदस्यहरुलाई पनि पक्राउ गरेको छ। विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरी स्रोतले बतायो। स्रोतःई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,