चीनले बनायो समुद्रमा विश्वकै लामो पुल

SITENAME

चीनले बनायो समुद्रमा विश्वकै लामो पुल
 बैशाख ३१ । चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ ।

५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् ।

एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने अनुमान गरिएको छ ।

पुल निर्माणमा प्रयोग गरिएको ४ लाख २० हजार टन स्टिलले ६० वटा आइफेल टावर बनाउन पुग्ने बताइन्छ ।

यो पुल निर्माणका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरिएको छ ।

यसको लागत २० विलियन डलर रहेको छ । पुल निर्माणका लागि सन् २००३ मा अध्ययन थालिएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस

भारतको अमृतसरमा रेलले ठक्कर दिंदा ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते

३ कार्तिक । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो सडक दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६०

SITENAME

क्राइमियाको एक क्याम्पसमा विद्यार्थीबाटै अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु

१ कार्तिक । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु

SITENAME

यौन उत्पीडनको आरोप लागेपछि भारतीय विदेश राज्यमन्त्रीले दिए राजीनामा

यौन उत्पीडनको आरोप लागेपछि भारतीय विदेश राज्यमन्त्रीले दिए राजीनामा  असोज २८ गते । कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप झेलिरहेका भारतका