वडा समिति गठन

२४ बैशाख/ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा काग्रेस निकट महिला तथा दलित वडा समिति गठन गरिएको छ । आज भएको भेलाले खेमकुमारी गुरुङको अध्यक्षतामा जालपादेवी घिमिरे उपाध्यक्ष, तारा न्यौपाने सचिव, कुमारी गुरुङ सह–सचिव र शान्ति मुखिया कोषाध्यक्ष रहेको ११ सदस्यीय महिला संघ गठन भएको हो । यस्तै कुमार बिश्वकर्माको अध्यक्षतामा धनकुमार बिश्वकर्मा उपाध्यक्ष, सम्झना बरायली सचिव, कमला बरायली सहसचीव आइतवार विक कोषाध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति गठन गरिएको पार्टी सचिव टिकाराम नेपालले वताउनु भयो । बिनोद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पदम पालुङवा, जंग सुनुवार लगायतको आतीथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

कञ्चनजंघा आरोहण गर्न ११ जना सफल, १२ प्रयासरत

जेष्ठ ६, २०७५ आनन्द गौतम /ताप्लेजुङ  आइतबार बिहान ताप्लेजुङमा रहेको विश्वको तेश्रो अग्लो हिमशिखर ९८,५८६० कञ्चनजंघा ११ जनाले आरोहण गरेका छन् । १२

बलात्कार अभियोगमा एक युवा पक्राउ

पाँचथर, जेठ–५ । १५ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ । फिदीम नगरपालिका–४, का २२ वर्षका मनोज

SITENAME

कन्चनजंगाको चुचुरोमा चार वर्षपछि मानव पाइला 

ताप्लेजुङः  विश्वको तेस्रो अग्लो शिखर कन्चनजंगा हिमालको चुचुरोमा चार वर्ष पछि मानव पाइला  पुगेको छ । बिहीबार दुई नेपाली र तीन रसियाका आरोहीले