ताजा खबर

ज्याकी च्यानकी छोरीको सडकमा बास, यस्तो छ कारण

SITENAME

वैशाख २० – अभिनेता ज्याकी च्यान उनको अभिनय तथा एक्सनका कारण विश्वभरी नै चर्चित छन ।हङकङ्गका सुपरस्टार ज्याकी तथा हङकङ्गकी पूर्व सुन्दरी इलेन एनजीकी १८ वर्षीया छोरी इटा एनजीको एक भिडियो अहिले युट्यूबका भाइरल भइरहेको छ ।ज्याकी च्यानकी छोरी इटा एनजी पैसा नभएका कारण सडकमा रात बिताउन बाध्य भएकी छिन् । उनले आफू समस्यामा रहेको र आफूलाई मद्दत गर्न त्यसै भिडियोमार्फत अनुरोध गरिरहेकी छिन ।

इटाले उनकी प्रेमिकाको साथमा पछिल्लो एक महिनादेखि सडकमा रात बिताइरहेको कुरा बताएकी छिन । दुवैले यस कारणको जिम्मेवार आफूहरुको परिवार रहेको पनि बताएका छन । इटा समलिङ्गी रहेकाले परिवारहरुले यस कुरालाई स्वीकार नगरेको तसर्थ पे्रमिकाको साथ सडकमा रात बितारहेको बताएकी छिन ।

उनीहरुले आफू प्रहरी, अस्पताल तथा अन्य संघसंस्थामा सहयोगका लागि गए पनि कसैले सहयोग नगरेको बताएकी छिन् । त्यसै कारण इटाले आफूहरुलाई सहयोग गर्नका लागि अपील गर्दै भिडियो सार्वजनिक गरेकी छिन् । 

प्रतिकृया दिनुहोस
SITENAME

‘साली कस्को भेनाको’मा रोमान्टिक मरिष्का र देव

‘साली कस्को भेनाको’मा रोमान्टिक मरिष्का र देव असार ३२ गते । चलचित्र ‘साली कस्को भेनाको’को रोमान्टिक गीत रिलिज गरिएको छ । ‘माया तिमीलाई’

SITENAME

जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनका साथ सुटुक्क गरे इन्गेजमेन्ट

जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनका साथ सुटुक्क गरे इन्गेजमेन्ट  असार २६ गते । क्यानडियन पप गायक जस्टिन बीबरले लामो समयदेखिकी प्रेमीका हेली

SITENAME

ऋतिक रोशनले लत्याए संजय लिला भन्सालीको फिल्म

ऋतिक रोशनले लत्याए संजय लिला भन्सालीको फिल्म असार २४ गते । फिल्म ‘देवदास’, ‘बाजीराव मस्तानी’ र ‘पद्यावत’ जस्ता ऐतिहासिक फिल्म बनाइसकेका