दुबईबाट नेपाल सुन पठाउने खड्का पक्राउ

 

माघ २२ गते । 

काठडमाडौं: साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्। उनलाई दुबई प्रहरीले पक्राउ गरेको हो।

उनी साढे ३३ किलो र यस अघिका तस्करीमा पनि मुछिएका छन्। खड्कालाई कानूनी प्रकृया मिलाएर नेपाल ल्याउने तयारी गरिएको छ। प्रहरीले उनलाई नेपाल ल्याउनको लागि कागजी प्रक्रिया अघि बढाइसकेको छ।

उनलाई नेपाल प्रहरीले इन्टरपोल रेड नोटिसमा राखेको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

आज सोनाम ल्होछार, टुँडिखेलमा विशेष कार्यक्रम

माघ २२ गते । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । सोनाम

SITENAME

प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप दुर्घटना, सशस्त्रका एसपीको मृत्यु

माघ १३ गते । बारा – प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप शनिबार राति दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको ज्यान गएको छ

SITENAME

अछाममा चट्याङ लागेर एउटै टोलका १८ जना घाइते, ७ को अवस्था गम्भीर

१० माघ गते ।   अछामको पञ्चदेवल विनायक नगरपालिका–७ मा चट्याङ लागेर १८ जना घाइते भएका छन् । बुधबार बेलुका परेको चट्याङ लागेर एउटै टोलका १८ जना घाइते