तमोर नदिमा ५३ वर्षीय सन्तवीर कामी मृत फेला

रेडियो ताप्लेजुङ,माघ २२ गते । ताप्लेजुङको तमोर नदिमा मृत अवस्थामा भेटिएका ५३ वर्षीय सन्तवीर कामीको सव प्रहरीले परिवारलाई बुझाएको छ । फुङलिङ नगरपालिकाका कामीको सव हिजो विहान अमले डाँडास्थित तमोर नदिको बीच भागको ढुङगामा च्यापिएको अवस्थामा फेला पारेको थियो । गत माघ १५ गतेदेखि वेपत्ता भएका थिए । सवको जिल्ला अस्पतालमा पोस्टमार्टम गरि मृतकका छोरा राज कुमार दियालीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

सातै महादेशका शिखरमा पुगेर हिउँ जोगाउन आह्वान गर्दै ताप्लेजुङका १४ वर्षे सोनाम

फागुन १ गते ।  सर्लक्क परेको शरीर, हँसिलो महार । ताप्लेजुङको मैयाँखोलाका १४ वर्षीय सोनाम शेर्पाले आत्मविस्वासका साथ भने, ‘सातवटै महादेशका अग्ला

SITENAME

ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोरका लागि लगानी जुट्यो

फागुन १ गते । ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको छ । कुल लागत १२ अर्ब ६८ करोड

SITENAME

ताप्लेजुङका स्थानीय सरकारको सुस्त गति

रेडियो ताप्लेजुङ ताप्लेजुङको सबैभन्दा ठूलो स्थानीय तह फक्ताङलुङ गाउँपालिकाले चीनसँग जोड्ने सडक स्तरोन्नतिको लागि २० लाख रुपैयाँ विनियोजन गरेका छ