वैवाहिक समारोह चलिरहेका बेला पहिरो खस्यो, १५ जनाको मृत्यु

SITENAME

माघ १४ गते । पेरुको एक होटलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ ।

आन्दियन शहरको अल्हाम्ब्रा होटेलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् ।

भारी वर्षा भइरहेका बेला एक्कासी पहिरो खसेको अधिकारीहरुले जनाएका छन् । होटलमा अन्य एक सय जना अतिथिसमेत रहेको बताइएको छ । -एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

लिबियाली जनतालाई पुनः मिलन गराउन आब्हान

माघ २८ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन

SITENAME

क्यालिफोर्नियामा घरमा ठोक्किएर विमान दुर्घटना, पाँचजनाको मृत्यु भएको पुष्टि

माघ २२ गते । अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफोर्नियमा दुर्घटनाग्रस्त भएको छ । विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा

SITENAME

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाव : तेलको मूल्यमा वृद्धि

माघ २१ गते । गएको हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना