ताजा खबर

वैवाहिक समारोह चलिरहेका बेला पहिरो खस्यो, १५ जनाको मृत्यु

RadioTaplajung

माघ १४ गते । पेरुको एक होटलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ ।

आन्दियन शहरको अल्हाम्ब्रा होटेलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् ।

भारी वर्षा भइरहेका बेला एक्कासी पहिरो खसेको अधिकारीहरुले जनाएका छन् । होटलमा अन्य एक सय जना अतिथिसमेत रहेको बताइएको छ । -एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल