पीएसजीको जितमा काभानी, एम्बाप्पे र मार्क्विनोसको गोल

SITENAME

पुस २९ गते  । फ्रेन्च लिग वनमा पेरिस सेन्ट जर्मेनले आफ्नो अपराजित खेल संख्या १८ पुर्याएको छ । लिगको शीर्ष स्थानमा रहेको पीएसजीले एमिन्सलाई तीन शून्यले हरायो ।

पहिलो हाफ गोलरहित बराबरी भएका खेलको ५७ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । इमिन्सका एलेक्सिस ब्लिनले डिबक्समा हातले बललाई छोएपछि पाएको पेनाल्टीलाई काभानीले गोलमा परिणत गरे ।

६६ औं मिनेटमा एमिन्सका डिफेन्डर खालिद एडिनन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्न पुग्यो । त्यसको तीन मिनेटपछि केलियन एम्बाप्पेले पीएसजीका लागि दोस्रो गोल गरे ।

यो सिजनमा १७ खेलमा १४ गोल गर्न सफल एम्बाप्पे पछि ७९ औं मिनेटमा मार्क्विनोसले पीएजीका लागि तेस्रो गोल गरे । जितसँगै पीएसजीले १८ खेलबाट ५० अंक बनाएको छ ।

प्रतिकृया दिनुहोस

जेल जानबाट बचे रोनाल्डो, १६.६ मिलियन भने तिर्नुपर्ने

२०७५ माघ ८ गते ।  स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३

SITENAME

ताप्लेजुङको हाङदेवास्थित लामपोखरीमा पुरुष फुटबल सुरु,आयोजक सेतो र निलो पराजित

रेडियो ताप्लेजुङ,माघ ८ गते । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङदेवामा आजदेखि तेश्रो लामपोखरी च्यालेन्ज रनिङ कप पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ ।

SITENAME

टाइब्रेकरमा उज्वेकिस्तानलाई हराउँदै अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा

माघ ८ गते । अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा पुगेको छ । उज्वेकिस्तानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय