ताप्लेजुङ बाल आबास गृहका बालबालि लाई न्यानो कपडा बितरण

२७ पुुस,रेडियो ताप्लेजुङ–लाइन्सक्लव अफ इलाइट बिराटनगरले ताप्लेजुङको अपांग आवासगृहमा रहेका वालवालिकालाइ आज न्यानो,कपडा,ज्याकेट र थर्मोकोटको सेट उपलब्ध गराएको छ । बिराटनगरमा आयोजित एक कार्यक्रममा संस्थाका चार्टर प्रेसिडेण्ट मलिका रिजालले ताप्लेजुङका नागरिक समाजका अगुवा टामन सिग्देललाइ कपडा हस्तान्तरण
गर्नुभएको हो । सिग्देलले बिराटनगरमा आयोजीत कार्यक्रममा सामान ग्रहण गरेको र वालवालिकालाइ ताप्लेजुङ ल्याएर बितरण गर्ने वताउनु भयो । बास तथा खानाको ब्यवस्था भएपनि वालवालिकाको चीसोमा शरिर ढाक्ने कपडाको अभाव रहेको समाचारसँगै इलाइटले कपडा प्रदान गरेको सचिव श्रीमन्त भट्टराइले वताउनु भयो ।

प्रतिकृया दिनुहोस
SITENAME

डा. केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

माघ ८ गते । डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी

SITENAME

लिबियामा ५ नेपाली ‘बन्धक’

माघ ५ गते । मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’

SITENAME

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

माघ ४ गते । दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् । दाङको बिजौरी सामूहिक बलात्कार काण्डका