ताजा खबर

ताप्लेजुङ बाल आबास गृहका बालबालि लाई न्यानो कपडा बितरण

२७ पुुस,रेडियो ताप्लेजुङ–लाइन्सक्लव अफ इलाइट बिराटनगरले ताप्लेजुङको अपांग आवासगृहमा रहेका वालवालिकालाइ आज न्यानो,कपडा,ज्याकेट र थर्मोकोटको सेट उपलब्ध गराएको छ । बिराटनगरमा आयोजित एक कार्यक्रममा संस्थाका चार्टर प्रेसिडेण्ट मलिका रिजालले ताप्लेजुङका नागरिक समाजका अगुवा टामन सिग्देललाइ कपडा हस्तान्तरण
गर्नुभएको हो । सिग्देलले बिराटनगरमा आयोजीत कार्यक्रममा सामान ग्रहण गरेको र वालवालिकालाइ ताप्लेजुङ ल्याएर बितरण गर्ने वताउनु भयो । बास तथा खानाको ब्यवस्था भएपनि वालवालिकाको चीसोमा शरिर ढाक्ने कपडाको अभाव रहेको समाचारसँगै इलाइटले कपडा प्रदान गरेको सचिव श्रीमन्त भट्टराइले वताउनु भयो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले