ताप्लेजुङमा पेस्तोल फेला पर्यो

SITENAME


पुस २७,रेडियो ताप्लेजुङ–ताप्लेजुङ प्रहरीले फुङलिङ नगरपालिका ७ तोक्मेको नर्सरीमा एउटा पेस्तोल र त्यसमालाग्ने गोली फेला पारेको छ । ढुङगाको च्यापभित्र कालो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाले वताउनु भयो । थापाका अनुसार गस्तिमा निस्किएको टोलिले संकालागि हेर्दा पेस्तोल भेटिएको हो । रिभल्भरमा लाग्ने गोली तीन थान रहेको उहाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङमा ज्यान मार्ने अभियोगमा अदालतमा धरौटी बुझाउन नसक्दा कारागार चलान

रेडियो ताप्लेजुङ,माघ ८ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्धाका २ जनालाई सोमवार कारागार चलान गरेको छ । जिल्ला अदालतले मागेको धरौटी बुझाउन

SITENAME

ताप्लेजुङमा समुदाय बुझाउनेलाइ अनुशिक्षण

रेडियो ताप्लेजुङ,माघ ७ गते । पोषण संम्बन्धि स्वास्थ्यसेवा प्रवाह गर्दै आएको सु–आहारा–२ कार्यक्रमले जिल्लाभरिका सामाजिक कार्यकर्तालाइ एक हप्ते

SITENAME

श्री स्वस्थानीको ब्रत आजदेखि सुरु

 माघ ७ गते । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन सोमबारदेखि सुरु भएको छ । पौष शुक्ल