जन्मदिनमा दीपिका पादुकोणको वेबसाइट लञ्च, अत्यधिक भिजिटरका कारण ३ घण्टा ठप्प

SITENAME

पुस २२ गते । बलिउड अभिनेतृ दीपिका पादुकोणले आफ्नो ३३ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरुका लागि वेबसाइट लञ्च गरेकी छिन् ।

उनको वेबसाइटको नाम deepikapadukone.com हो । यो वेबसाइट आज अर्थात जनवरी ५ तारिखको अपराह्न ४ बजे लञ्च गरिएको थियो ।

यस वेबसाइटमा उनको फिल्मी जिन्दगीका उतारचढावका सबै जानकारीहरु उपलब्ध हुने बताइएको छ ।

दीपिकाप्रति फ्यानहरुको लगाव यतिसम्म देखियो कि उनले वेबसाइट लञ्च गरेको ३ घण्टासम्म अत्यधिक भिजिटरका कारण वेबसाइट नै ठप्प भयो । करिब ३ घण्टापछि अर्थात बेलुकी ७ बजेतिर मात्र वेबसाइट खुलेको थियो ।

अब दीपिकासँग जोडिएका मनोरन्जनसम्बन्धी सामग्री यही वेबसाइटमा उपलब्ध हुनेछन् । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

मिस वर्ल्ड मानुषी छिल्लरलाई बलिउड डेब्यू गराउँदै फराह खान

माघ ८ गते ।  २०१७ की मिस वर्ल्ड भारतकी मानुषी छिल्लर बलिउड फिल्ममा डेब्यूको तयारीमा रहेकी छिन् । खबरहरुका अनुसार मानुषी छिल्लरलाई निर्देशक फराह

अमेरिकामा अनमोलसँग रोमान्टिक सुहाना

माघ ७ गते । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को एउटा गीतको छायांकन अमेरिकाको रमणिय स्थानमा गरिएको छ

कृतिमाथि फिल्म : कहाँ चुक्छन् नेपाली निर्देशक ?

शिव मुखिया,माघ ७ गते । युवा पुस्ताको मन जित्न सफल सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म चाँडै प्रदर्शनमा आउँदैछ । उपन्यास पढ्दै