जर्मनीमा भएको साइबर आक्रमणमा रुसको हात रहेको शंका

SITENAME

पुस २२ गते ।  जर्मनीमा भएको साइबर आक्रमणमा रुस तथा दक्षिणपन्थी समूहको हात रहेको शंका गरिएको छ ।

आक्रमणमा रुस र दक्षिणपन्थी समूहको हात रहेको शंका गरिए पनि त्यसको प्रमाण भने अहिलेसम्म नभेट्टाइएको जर्मनीको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार भएको साइबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयाँै नेता, पत्रकार तथा फरक–फरक क्षेत्रका व्यक्तिको व्यक्तिगतजानकारी सार्वजनिक भएको थियो ।

जर्मनीको साइबर सुरक्षा हेर्ने निकायले भने आफ्नो देशमा भएको र्साबर हमलाको बचाउ गरेको छ । साइबर हमलाबारे हप्तौँ पहिला जानकारी भए पनि प्रहरीलाई खबर नगरेको भन्दै साइबर सुरक्षा हेर्ने निकायको आलोचना भइरहँदा यो निकायले भने साइबर हमला हुनेबारे आफूलाई जानकारी नभएको बताउँदै आएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

तान्जानियाको पानीजहाजमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु

माघ ८ गते ।  तान्जानीयाको पानी जहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । क्रिमिया नजिक ब्ल्याक सीमा मालबाहक पानीजहाजमा आगो लागेको हो

SITENAME

अफ्रिकी मुलुक मालीमा आतंकवादी हमला, १० शान्ति सैनिकको मृत्यु

माघ ७ गते । अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि हमला गर्दा १० सैनिकको मृत्यु भएको छ । मालीको उत्तरी क्षेत्रमा आइतबार आतंकवादी

SITENAME

अफ्रिकी मुलुक मालीमा आतंकवादी हमला, १० शान्ति सैनिकको मृत्यु

माघ ७ गते । अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि हमला गर्दा १० सैनिकको मृत्यु भएको छ । मालीको उत्तरी क्षेत्रमा आइतबार आतंकवादी