पाथिभरामा केबलकार निर्माणका लागि वन प्रयोग गर्न पाइने

SITENAME

काठमाडौं : मन्त्रिपरिषद् बैठकले पाथिभरादेवी दर्शन केबलकार योजना सञ्चालनका लागि वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै विभिन्न १२ निर्णय गरेको हो। 

बिहीबार सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार भेटघाटमा निर्णय सार्वजनिक गरेका हुन्। 

सरकारले घोषणा गर्ने सार्वजनिक बिदा सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह, सहरी विकास, पर्यटन नागरिक उड्डयनमन्त्रीको सहभागीतामा कार्यदल गठन, साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र स्वीकृतलगायत निर्णय मन्त्रिपरिषद्ले गरेको छ। 

बिहीबार सार्वजनिक भएका मन्त्रिपरिषद्का १२ निर्णय :  

प्रतिकृया दिनुहोस
SITENAME

चौधरी र रौनियार निलम्बित अवस्थामा

माघ ७ गते । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम

SITENAME

डाक्टर केसीलाई कानुनी सर्वोच्चता स्वीकार्न प्रधानमन्त्रीको आग्रह

 माघ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ ।  प्रतिनिधिसभाको

सिंहदरबारलाई प्रदेशका गृहमन्त्रीको साझा प्रश्नः सीडीओलाई डन बनाउन खोजेको हो ?

माघ ३ गते ।  केन्द्र सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाउँदै लगेपछि संघ र प्रदेशबीच अधिकारको लडाइँ पेचिलो बनेको छ । प्रायः सबै