श्रृंखला फाइनलमा प्रवेश,हात पारिन मल्टिमिडिया अवार्ड

SITENAME

 मंसिर १७, २०७५ ,मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् ।

२३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

यो सँगै खतिवडा मिस वल्र्ड २०१८ को फाइनलमा पुगेकी छन् ।

चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी प्रतिस्पर्धामा थिए । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी मिस नेपाल खतिवडा टप ३० मा परेकी थिईन् ।

 

प्रतिकृया दिनुहोस

दुबईबाट नेपाल सुन पठाउने खड्का पक्राउ

  माघ २२ गते ।  काठडमाडौं: साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्। उनलाई दुबई प्रहरीले पक्राउ गरेको

SITENAME

आज सोनाम ल्होछार, टुँडिखेलमा विशेष कार्यक्रम

माघ २२ गते । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । सोनाम

SITENAME

प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप दुर्घटना, सशस्त्रका एसपीको मृत्यु

माघ १३ गते । बारा – प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप शनिबार राति दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको ज्यान गएको छ