ताजा खबर

इटहरीबाट ‘हिमालय रोडिज’को अडिशन सुरु

SITENAME

इटहरीबाट ‘हिमालय रोडिज’को अडिशन सुरु

बैसाख ८ गते । हिमालय रोडिज–वाइल्ड वाइल्ड वेष्ट’को अडिसन शुक्रबारदेखि इटहरीमा सुरु भएको छ । शुक्रबार इटहरीको शुभारम्भ बाटिकाबाट रोडिजको दोश्रो संकरण सुरु भएको हो । अघिल्लो पटक इटहरीमा अडिसन भएको थिएन । तर, त्यहाँका यूवाहरुको उत्साह देखेर यसपटक इटहरीबाटै अडिसन सुरु गरिएको हो ।

बिहान ६ बजेबाट नै अडिसन सुरु भएको थियो । इटहरीपछि प्रतिस्पर्धी छनोटका लागि वैशाख १० गते चितवनको नारायणी कला मन्दिर, १२ गते बुटवलको सिद्धार्थ कटेज, वैशाख १५ गते पोखराको होटल जल महलमा अडिसन हुनेछ । वैशाख १८ मा काठमाण्डौको अडिसन सकिएपछि अडिसन राउण्ड सकिनेछ ।

त्यसपछि, छानिएका प्रतिस्पर्धीहरुलाई र्ओ राउण्डका लागि प्रतिस्पर्धा गराइनेछ । अडिसनका लागि यसपटक दिया मास्के, रेमनदास श्रेष्ठ र आशिष राना निर्णायकको रुपमा रहनेछन् । विश्वकप फुटबलपछि मात्र टेलिभिजनमा यो कार्यक्रम प्रशारण हुनेछ ।
स्रोतः अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको

SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई