उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने

SITENAME

उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने

वैशाख ८ । उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ । उत्तर कोरीयाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको भन्दै परमाणु मिसाइल र अन्तरमहाद्धिप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय भएको खबरमा उल्लेख छ ।

परमाणु हतियार कार्यक्रमलाई निरन्तरता दिएका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले गएको नोभेम्बरमा अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दावी गरेको थियो ।

परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेट्सले कडा निन्दा गर्दै उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अपमान गरेको प्रतिक्रिया दिएका थिए  ।  

 

प्रतिकृया दिनुहोस
SITENAME

भारतमा बाढीः ६० जनाभन्दा बढीको मृत्यु

भारतमा बाढीः ६० जनाभन्दा बढीको मृत्यु  साउन ३१ गते । भारतको केरलामा बाढीका कारण ६० जना भन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाढीका

SITENAME

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा साउन २९ गते । विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ । इकोनोमिष्ट

SITENAME

दिल्लीको संसद भवन नजिकै गोली चल्यो, जेएनयू छात्र उमर खालिद बालबाल बचे

दिल्लीको संसद भवन नजिकै गोली चल्यो, जेएनयू छात्र उमर खालिद बालबाल बचे  साउन २८ गते । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का छात्र उमर खालिदमाथि गोली