पश्चिमी वायुको प्रभावले देशका केही भूभागमा हिउँदे वर्षा हुने

रेडियो ताप्लेजुङ – बुधबार केही ठाउँमा हिउँदे वर्षा हुने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको प्रभावले बुधबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका हुन् ।
मौसमविद् वरुण पौडेलका अनुसार विशेषरी मध्य र पश्चिमी पहाडी भूभागको एकदुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । तर ठूलो पानी पर्ने वा झरीको संभावना भने छैन ।
यस्तै बुधबार पश्चिमी हिमाली भेगमा हिमपात हुनेछ । मध्य र पूर्वको मौसम भने आशिंक बदली हुनेछ । अबको तीन दिन पश्चिमी वायुको प्रभाव रहने भएकाले मौसम पूर्ण रुपमा खुल्ने संभावना भने कम रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकहरुलाई चीनले लगायो रोक
फागुन ४ गते । चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प९आधार शिविर० घुम्न जाने पर्यटकहरुलाई रोक लगाएको छ । चिनियाँ सञ्चार माध्यमहरुले
दुबईबाट नेपाल सुन पठाउने खड्का पक्राउ
माघ २२ गते । काठडमाडौं: साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्। उनलाई दुबई प्रहरीले पक्राउ गरेको

आज सोनाम ल्होछार, टुँडिखेलमा विशेष कार्यक्रम
माघ २२ गते । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । सोनाम
प्रतिकृया दिनुहोस