ताजा खबर

आगलागिमा परि झापामा एकै घरका चार जनाको ज्यान गयो

SITENAME

मंसिर १० गते । घरमा लागेको आगोले जलेर झापामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । झापाको शिवसतासी नगरपालिका–७ लाल्झोडास्थित शुक्रबारे स्कुल छेउमा गएराति ९ बजे अचानक आलगागि भएको हो । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मन खनाल उनकी श्रीमती ३० वर्षीया राधिका खनाल, ४ वर्षीय छोरी सुप्रिया खनाल र तीन महिनाका नाबालक छोरो टीकाराम खनाल छन् । परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको छिमेकी केशव आचार्यले जनकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन । 
 

प्रतिकृया दिनुहोस
SITENAME

पत्नीलाई माइत जान दिएको निउँमा युवकले गरे बुवा र ठूलाबाको हत्या

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई माइत किन जान दिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् ।बलियाका २१ वर्षीय जहरसिंह

SITENAME

यी हुन मंगल ग्रहबारेका १० रोचक तथ्यहरु

मंगल ग्रहको विस्तृत अध्ययनका लागि अमेरिकी अन्तरीक्ष संस्था नासाले प्रक्षेपण गरेको यान इनसाइट ल्यान्डर सोमबार सफलतापूर्वक मंगलको सतहमा पुगेको छ

SITENAME

साढे ३३ किलो सुन तस्करीमा मुछिएका निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

साढे ३३ किलो सुन तस्करीमा मुछिएका निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश  मंसिर २१ गते । मोरङ – साढे ३३ किलो सुन तस्करी र