ताजा खबर

‘सुश्री सम्पत्ती’को फस्टलुकमा सारासँग सलोन र विनोद

SITENAME

‘सुश्री सम्पत्ती’को फस्टलुकमा सारासँग सलोन र विनोद
मंसिर ४ गते । २ वटा गीत रिलिज पश्चात चलचित्र ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रको सार्वजनिक पोष्टरमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देखाइएको छ । चलचित्रको मुख्य भूमिकामा यी तिन कलाकारको अभिनय छ ।

‘अधकट्टी’ निर्देशन गरेका सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको मुख्य भूमिका छ भने नायिका प्रियंका कार्कीले एउटा गीतमा आइटम नृत्य गरेकी छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ ।
अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको

SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई