ताजा खबर

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाको भोटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भोट

SITENAME

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाको भोटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भोट
 मंसिर २ गते । मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति प्रतिस्पर्धा गरिरहेकी छिन् ।

 प्रतिस्प्रधा चीनमा भइरहेको छ । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।

त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।

सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति भल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । हालसम्मको अवस्थालाई हेर्ने हो भने उनि २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् ।

उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरेको बुझिएको छ । सबैको सपोर्ट र श्रृंखला स्वंयमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्ड को मुख्य दावेदार मानिएको छ ।

श्रृंखलालाई भोट गर्नका लागि निम्न विधि अपनाउन सकिन्छ –

१. मोब्स्टार ःयदक्तबच नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा क्जचष्लपजबबि प्जबतष्धबमब सर्च गर्ने

४. निलो थोप्लो भएको प्रोफाइल क्जचष्लपजबबि लार्इ फलो गर्ने ९आइओएसमा पहेलो थोप्लो०

५. प्रोफाइल भित्र गइ फोटो, भिडियोलार्इ देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने ९औलाले सार्ने०

६. कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ
७. जतिसक्दो सेयर गर्ने

– उज्यालो र गफगाफ डटकमको सहकार्य

प्रतिकृया दिनुहोस
SITENAME

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

पुष्कर बराल  - न्युयोर्क,नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुको सम्मानका लागि विशेष सांगितिक

SITENAME

अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

  मंसिर २३ गते । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी

SITENAME

सकियो शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

रेडियो ताप्लेजुङ-मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल