ताजा खबर

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाको भोटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भोट

RadioTaplajung

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाको भोटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भोट
 मंसिर २ गते । मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति प्रतिस्पर्धा गरिरहेकी छिन् ।

 प्रतिस्प्रधा चीनमा भइरहेको छ । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।

त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।

सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति भल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । हालसम्मको अवस्थालाई हेर्ने हो भने उनि २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् ।

उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरेको बुझिएको छ । सबैको सपोर्ट र श्रृंखला स्वंयमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्ड को मुख्य दावेदार मानिएको छ ।

श्रृंखलालाई भोट गर्नका लागि निम्न विधि अपनाउन सकिन्छ –

१. मोब्स्टार ःयदक्तबच नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा क्जचष्लपजबबि प्जबतष्धबमब सर्च गर्ने

४. निलो थोप्लो भएको प्रोफाइल क्जचष्लपजबबि लार्इ फलो गर्ने ९आइओएसमा पहेलो थोप्लो०

५. प्रोफाइल भित्र गइ फोटो, भिडियोलार्इ देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने ९औलाले सार्ने०

६. कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ
७. जतिसक्दो सेयर गर्ने

– उज्यालो र गफगाफ डटकमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण