ताजा खबर

एकै पटक १३७२ रोबोटको ‘डान्स’, बन्यो ‘वर्ल्ड रेकर्ड’

चैत १९ – इटलीको रोममा एक हजार ३ सय ७२ रोबोटले संगीतको धुनमा एकै पटक नाचेर गिनिज बुक अफ् वर्ल्ड रेकर्ड कायम गरेका छन् । सन् २०१६ देखि विभिन्न कम्पनीले नृत्य गर्ने रोबोटको टिम तयार पारिरहेका छन् । कम्पनी यस्ता रोबोटलाई एकैसाथ नृत्य गराएर वर्ल्ड रेकर्ड कायम गर्ने होडमा रहेका छन् । गएको वर्षको अगस्टमा चीनमा १०६९ डोबी रोबोटद्वारा विश्व रेकर्ड कायम भएको थियो । अब यो संख्या बढेर १३७२ पुगेको छ । यो रेकर्ड अल्फा वान एस रोबोटको टिमले कायम गरेको हो । आल्मुनियमबाट निर्मित यी रोबोटको उचाइ ४० सेन्टिमिटर रहेको छ । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

पुष्कर बराल  - न्युयोर्क,नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुको सम्मानका लागि विशेष सांगितिक

SITENAME

अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

  मंसिर २३ गते । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी

SITENAME

सकियो शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

रेडियो ताप्लेजुङ-मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल